८ पुस २०८२, मंगलबार | December 24, 2025

संक्रमितको संख्या बढ्दै, आजै थपिए १८९ जना, ५३ जिल्लामा १४०१ जना संक्रमित पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित १८९ पुगेका छन् । यो सहित हालसम्म ५३ जिल्लामा १४०१ जना संक्रमित पुगेका छन् । जसमध्ये १२८८ जना पुरुष र ११३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…