काठमाडौं । नेपालमा कोंरोना भाइरसका संक्रमित १ लाख ३६ हजार कटेका छन् । सोमबार थप ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ७१४ पीसीआर परीक्षण गर्दा ३ हजार ७९० जना थपिएका हुन् । यसँगै हालसम्म कुल संक्रमितको संख्या १ दाख ३६ हजार ४६ पुगेको हो ।…