१३ पुस २०८२, आइतबार | December 28, 2025

प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन, सालिकमा माल्यार्पण

बर्दघाट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष क। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् । अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो। सहिद थापा…