बुटवल । अघिल्लो २ सातासम्म ५० को अंकमा दौडिरहेको नेपालमा संक्रमितहरुको संख्या पछिल्लो साता द्रुत गति अगाडि बढिरहेको छ । बिशेषगरी नेपालको तराई मधेस पछिल्लो अपडेटमा निकै भयावह अवस्थामा कोरोना भाइरसको आक्रमणको चपेटामा परेको देखिएको छ । जतिपनि तथ्यांक आएकाछन् ती सबै तथ्यांकमा तराई मधेसमा फैलिएको भाइरसको मुहान भारत तिरै तेर्सिएको छ । त्यसमा पनि…