११ श्रावण २०८३, सोमबार | July 27, 2026

नुवाकाेटका पाँच औषधि पसललाई जरिवाना

नुवाकाेट । नुवाकाेटका विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँचवटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँचवटा औषधि पसललाई दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । विदुर…