२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

पूर्वनिर्देशिका विपरित स्वास्थ्य मन्त्रालयले दियो छ वटा निजी प्रयोगशालालाई कोभिड–१९ परीक्षण अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैले बनाएको पूर्व निर्देशिका विपरित निजी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षण अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका भन्दै छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको हो । निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार…