११ श्रावण २०८३, सोमबार | July 27, 2026

अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई नेकपाको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टीले अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ । चिकित्सा क्षेत्रमा सुधारको लोकप्रिय माग राख्दै विगत २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न नेकपा सचिवालय बैठकले आग्रह गरेको हो प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन…