११ श्रावण २०८३, सोमबार | July 27, 2026

सरकार र डा. गोविन्द केसीका वार्ता टोलीबीच वार्ता जारी

काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता जारी छ । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २५ दिनदेखि आमारण अनशनरमा रहेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयमा दुवै पक्षबीच आजबाट वार्ता सुरु भएको हो । बिहान १०ः४० बजेदेखि सुरु भएको वार्तामा डा. केसी पक्षको वार्ता टोलीले उनका माग औपचारिक रुपमा टेवुल गरेका छन्…