२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

प्रधानमन्त्री ओलीको खुलासा, – आफ्नो भूमि समेटेर नक्सा सच्चाउँदा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका केही शक्तिहरुले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको दाबी गरेका छन् । मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका हुन् । ओलीले नेपालको नक्शा सच्चाएबापत प्रधानमन्त्रीबाट हटाउन खोजे…