२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आजको मौसम : पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा

काठमाडौ । अहिले देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी तराईको भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य पहाडी…