१० श्रावण २०८३, आइतबार | July 26, 2026

बर्दियाको कोरोना संक्रमितको कोहलपुरमा मृत्यु



बाँके । बर्दियाको कोरोना संक्रमितको कोहलपुरमा मृत्यु भएको छ ।

कोहलपुरमा उपचारका क्रममा कोरोना संक्रमितकोे निधन भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज दिउसो ४ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा मृत्यु हुने पाँच जना पुगेका छन् ।

यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३२ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल