काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामन्य बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राती देशभर आंशिकदेखि सामान्य…