काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दैछ । आइतबार देशभर १३ सय २५ संक्रमित थपिँदा उपत्यकामा मात्रै ७६७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा मात्रै ६०२ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १०१ जना संक्रमित बढेका छन् । यस्तै…