२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आज राति १२ बजे धौलीगङ्गा बाँधको ढोका खोलिंदै, महाकालीको तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा नागरिकहरुलाई सतर्क रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने सूचना प्राप्त भएको…