१० श्रावण २०८३, आइतबार | July 26, 2026

कृषिमन्त्री भुषालको स्वीकारोक्ति – ठेकेदारले बद्मासी गरे, समयमा मल ल्याउन सकेनौं

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुषालले साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अघि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको स्वीकार गरे । मन्त्री भुसालले…