१० श्रावण २०८३, आइतबार | July 26, 2026

काठमाडौंमा पनि संक्रमित संख्याको पारो उच्च, शुक्रबार ८५९ जनामा संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

शुक्रबार उपत्यकामा ८५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै धेरे हो ।

पछिल्लो दिनमा देशभर संक्रमितको संख्याको ४० देखि ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् ।

काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६९८ जना संक्रमित थपिएका छन् ।

शुक्रबार भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ३६ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि