काठमाडौं, ३० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) चिनको वुहान सहरबाट फैलिन सुरु भएको साढे ५ महिना पुग्दा यस कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५३८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४…