२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा थपिए २९ कोरोना संक्रमित, खजुरामा एकाघरका ४ जनामा संक्रमण



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिए अनुसार १० महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सोमबार बाँकेमा थपिएका संक्रमितहरुमा खुजुरा गांउपालिकाबाट ८ जना, कोहलपुर नगरपालिकाबाट ७ जना, नेपालगन्ज उपमहानगरबाट ६ जना, राप्ती सोनारीबाट २ जना, बैजनाथ गाँउपालिकाबाट १ जना तथा अन्य जिल्ला ठेगाना भएर बाँकेमा बस्दै आएका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । खजुरामा संक्रमण पुष्टि भएका ४ जना एकाघरका परिवार हुन् ।

आज थपिएसंगै बाँकेमा सक्रमितको संख्या १४६९ पुगेको छ । बाँकेमा १०३६ जनाको टिस्चार्ज भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : ०० बजे

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले