एजेन्सी । विश्वभर त्राहिमाम मच्चाएको कोरोना भाईरसको औषधी पत्ता लागउने क्रम अहिले पनि जारी नै छ । यो क्रममा विश्वका कतिपय वैज्ञानिकहरुले सफलताको नजिक पुगेको पनि बताईरहेका छन । त्यस्तै एक प्रयोग अमेरिकामा पनि गरिएको छ । कोरोना भाईरस संक्रमित विरामीहरुलाई भारी मात्रामा भिटामिन सी दिएर उपचारको नयाँ प्रयास गरिएको हो । भिटामिन सीले विरामीलाई…