१० श्रावण २०८३, आइतबार | July 27, 2026

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, अध्यक्षद्वयको प्रतिवेदनमा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । गत असार १० गते सुरु भै साउन १३ गतेबाट अनिश्चितकालीन स्थगित भएको बैठक आज बस्न लागेको हो । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको चरम अविश्वास, आशंकाका कारण अलपत्र परेको बैठक पुनः दुई अध्यक्षबीच समझदारी बढेसँगै बस्न थालेको हो…