काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी सुरक्षा मापण्ड पालना गर्ने गरी व्यापार व्यवसाय सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउने तयारी गरेको छ । उद्योग व्यवसाय संचालन सम्बन्धमा तयार मस्यौदामाथि छलफल गरेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनजीवन सहज बनाउन लागेको हो । समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश…