२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतमा एकै दिन थपिए ९ हजारभन्दा बढी संक्रमित, संक्रमितको संख्या २ लाख ३६ हजार नाघ्यो

काठमाडौं, २४ जेठ । भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २…