नेपालगन्ज । ७७ जना कोरोना संक्रमितलाई संक्रमण मुक्त भएर डिस्चार्जको किर्तिमान कायम गरेको बाँकेमा बुधबार सांझ सम्म फरि ७३ जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार पटक पटक गरिआएको पीसीआर परीषणको रिपोर्टमा ७३ जनाको संक्रमण पुष्टि भएको छ । उच्च अदालत नेपालगन्जका १२ जना कर्मचारी सहित ५२ जना पहिलो लटमा, नेपालगन्जका…