१० श्रावण २०८३, आइतबार | July 27, 2026

गगन थापा फेरि गर्जिए : कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साऊ !

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले निषेधाज्ञा जस्तो संवेदनशील विषय प्रशासनलाई सुम्पेर राजनीतिक नेतृत्व पन्छिन खोजेको आरोप लगाएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने या खुला गर्ने भन्नेबारेमा तर्क बिर्तक आइरहेका बेला नेता थापाले राजनीतिक नेतृत्व जिम्मेवारीबाट पन्छिन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । सामाजिक सञ्जालमा लामो…