२५ असार २०८३, बिहिबार | July 9, 2026

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक आज गुन्डुमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक बोलाइएको सचिवालय बैठकमा आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा…