१० श्रावण २०८३, आइतबार | July 27, 2026

कोरोना भाइरस विरुद्धको युद्धका नायकहरुलाई चिनियाँ राष्ट्रपति सी द्वारा सर्वोच्च सम्मान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड–१९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका हिरोहरुलाई राष्ट्रिय सम्मान गरेका छन् । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति सी ले सम्बोधन गर्दै चिनियाँ मोडेलहरुको प्रशंसा गरेका छन् । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई सी ले महामारी विरुद्धको…