११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

चितवन । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक जना वृद्धको मृत्यु भएको छ । आज बिहान ८ बजे भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि…