काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा ३४९ महिला र ६९२ पुरुष सहित १ हजार ४१ जना थपिएको जानकारी दिइएको हो । यससँगै देशभर संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । शनिबार १२ हजार ४७३ नमुना पीसीआर…