एजेन्सी । बंगालको खाडीबाट उठेको चक्रवाती आँधी ‘अम्फान’ ले खतरनाक रुप धारण गरिसकेको छ । भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण यी दुवै राज्य भर तिव्र गतिमा हावाहुरी चल्नेछ भने भारी बर्षा हुनेछ । सम्भावित जोखिमको पूर्वानुमान गर्दै भारतीय मौसम विभागले माछा मार्ने माझीहरुलाई…