काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको चर्को आलोचना गरेका छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा पनि ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गरेका छन्। चुनावी अभियानका क्रममा रास्वपाले सरकारी कार्यालयमा ‘नो लाइन, ओन्ली वान लाइन’ को नारा दिएको…