१७ आश्विन २०८३, शनिबार | October 3, 2026

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ कार्यसमितिको पदाधिकारीका लागि उम्मेदवार घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

कांग्रेसको १५औं महाधिवेशनमा सभापतिबाहेक अन्य पदमा महाभिडन्त हुने देखिएको छ । सबैभन्दा बढी महामन्त्रीमा नेताहरूबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । अहिलेसम्म एक दर्जन नेताले महामन्त्रीमा दाबी गरेका छन् ।

यसैक्रममा कांग्रेस नेता सुनिल शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । शर्माले शनिबार पत्रकार सम्मेलन गरी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ शर्माले भने ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : २९ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

पश्चिम नेपालबाट मनसुन बाहिरिन थाल्यो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।