१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना भाइरसको मारमा सैलुन व्यवसाय

काठमाडौं । जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन् । आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ । विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ । तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ । कपाल काट्ने एक सिपमूलक व्यवसाय हो। आफ्नो…