काठमाडौं । लकडाउन उल्लंघन गरेको भन्दै नेपाली सेनाका पूर्वजर्नेल डा। प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बलका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर छाडेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन हुने गरि सत्तारुढ दल नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही अगाडि पत्रकार सम्मेलन गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको…