काठमाडौं । अहिले देशभर स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको मध्य र पूर्वी भू–भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंंशिक वदली रहेको छ । देशको पूर्वी भू-भागका केहि स्थानहरुमा…