बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी मृत्यु भएका बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन प्रति बुटवल उपमानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुःख प्रकट गरेका छन् । नगर प्रमुख पाण्डेयले आज एक विज्ञप्ति प्रकाशित गर्दै भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी रुपन्देहीको बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना…