२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नक्सालाई बैधानिकता प्रदान गर्न संबिधान संशोधन हुने

काठमाडौँ । सरकारले जारी गरेको नयाँ नक्सालाई बैधानिकता प्रदान गर्न सरकारले संबिधान संशोधनको प्रस्ताव संसदमा लैजाने भएको छ । मन्त्रिपरिषदको आजको बैठकले संबिधानको अनुसुचिमा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको…