२५ चैत्र २०८२, बुधबार | April 9, 2026

थपिए एकै दिनमा दोस्रो पटक १८ जना, संक्रमितको संख्या ३७५

काठमाडौं । सोमबार दोस्रो पटक थप १८ जना संक्रमितको पुष्टी भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा १२, जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै धनुषामा २ खोटाङ हलेसीमा १ दैलेख आठबिसकोटमा १,…