काठमाडौं । बिहीबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । गत २४ घण्टामा २७ वटा परीक्षणकेन्द्रमा ४ हजार ९८१ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ११ हजार २४९ जना संक्रमित निको भएर घर फर्किएका छन्…