काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा वर्षे अधिवेशनको पहिलो दिन नै सम्बोधन गर्ने भएका छन्। संघीय संसदको वर्षे अधिवेशन भोलि शुक्रबार दिउँसो १ बजेदेखि सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा अनुसार सम्बोधन तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। प्रधानमन्त्रीले देशको समग्र देशको परिस्थिति र संसदको…