७ माघ २०८२, बुधबार | January 21, 2026

सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौँ । एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् । चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले भने, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक…