२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सिड्नीमा सकियो कल्याणकारी यात्रा

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्न वाक फर वेलफेयर कार्यक्रम सम्पन्न गरेको छ। ‘कल्याणका लागि यात्रा गरौ,’ भन्ने नाराका साथ यसपटक महिलाको हितमा आयोजना गरिएको सहयोगी यात्रा कुकपार्कबाट सुरु भएर ब्राइटन बिचमा सम्पन्न भएको थियो। सिड्नीका करिब डेढ सय नेपाली मनकारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। संघमा महासचिव नारायण कोइरालाले समाजको महत्वपूर्ण पाटोको समस्याको पहिचान र…