१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लद्दाखस्थित एलएसीमा भारतीय र चिनिया सेनाबीच हिंसक झडप, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप हुंदा तीन भारतीय सैनिक मारिएका बिबिसीले जनाएको छ । भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतीय अधिकारीले बताएका छन् । भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।…