काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका वा आइसोलेसनमा रहेका कोरोना संक्रमित भाग्न थालेपछि सरकारले कडाई गर्न थालेको छ । पछिल्लो समय पर्साबाट २ जना संक्रमित भागेपछि कडाई गर्न सर्बत्र माग हुंदै आएको थियो । परिणामस्वरुप पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसन वा अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली चलाउन सक्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी…