१ माघ २०८२, बिहिबार | January 16, 2026

माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ वैशाख २ गते नवलपुरबाट सुरू हुने

नवलपुर । नेकपा माओवादी केन्द्रको तराई–मधेश केन्द्रित जागरण अभियान नवलपुरमा बैशाख २ गते सुरू हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त अभियानलाई पुनः सुरु गर्दै पार्टीले गैडाकोटलाई उद्घाटनस्थलको रूपमा तय गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इञ्चार्ज धनप्रसाद सापकोटाका अनुसार वैशाख २ गते बिहान गैडाकोटबाट अभियानको विधिवत शुभारम्भ गरिनेछ। अभियानको तयारीका सिलसिलामा…