६ माघ २०८२, मंगलबार | January 20, 2026

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध चीनले मङ्गलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ । चीनको उक्त घोषणाले विश्व बजारबाट पहिले नै खर्बौं डलर गुमाइसकेको व्यापारिक युद्धलाई अझ बढाएको छ । ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाएका थिए । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ…