६ माघ २०८२, मंगलबार | January 20, 2026

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो । सुरुवातदेखि नै दबाबमा रन बटुलेपछि पहिलो १० ओभरमा नै खेल गुमाइसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे…