६ माघ २०८२, मंगलबार | January 20, 2026

‘विकास प्रतिकाे तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ’ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विकास प्रतिकाे तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताएका छन । मुख्यमन्त्री आचार्यले पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याएकाे बताएका हुन । तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट…