काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार देशभरका सम्पादकसँग छलफल गर्दैछन् । प्रेस चौतारी नेपालले आयोजना गरेको ‘अध्यक्षसँग संवाद’ कार्यक्रमका लागि सम्पादकहरूलाई निमन्त्रणा पठाएको हो । उक्त कार्यक्रम बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ‘ए-भा भेन्यु’मा सुरु हुने जनाएको छ । शनिबारदेखि प्रारम्भ हुने एमालेको…