१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौ । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट…