१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धद्रारा स्वास्थ्यकर्मीहरुलाई पिपिइ सहयोग

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले भैरहवास्थित दुई अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । क्लबले भीम अस्पताल र रण अम्बिका शाह आँखा अस्पताललाई पीपीई प्रदान गरेको हो । क्लबले भीम अस्पतालमा पाँच थान र आँखा अस्पतालमा दुई थान पीपीई उपलब्ध गराएको क्लबका सचिव रविकान्त उपाध्यायले बताउनुुुभयो । सामाजिक कार्य अगाडी…